समाचार

आन्दोलनमा नौमूलेका शिक्षक

दैलेखः गाउँपालिकाले लामो समयसम्म पारिश्रमिक नदिएको भन्दै नौमूले गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत अनुदान शिक्षकहरू आन्दोलनमा उत्रिएका छन् । अनुदानबाट तलब भत्ता खाने गरी २०७४ सालदेखि कार्यरत शिक्षकहरू बिहीबारदेखि आन्दोलनमा उत्रिएका हुन् । अनुदानबाट तलब...

पुरा पढ्नुहोस
लेखा व्यवस्थापन तालिम

दैलेखः यहाँको महाबु गाउँपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा लेखा सहायक कर्मचारीहरूका लागि दुई दिने लेखा व्यवस्थापन सम्बन्धी क्षमता विकास तालिम सञ्चालन गरेको छ । विद्यालयमा देखिने लेखा व्यवस्थापनको समस्यालाई मध्यनजर गरी गाउँपालिकाले बिहीबारदेखि दुई दिने...

पुरा पढ्नुहोस
विकासको मूल आधार सुशासन हो ः राष्ट्रपति

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले विकासको मूल आधार भ्रष्टाचारमुक्त समाज र सुशासन नै भएको बताएका छन् । मीनकुमारी राणा प्रतिष्ठानले राष्ट्रपति भवनमा बिहीबार आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले दिगो शान्ति, विकास...

पुरा पढ्नुहोस
एक हजार छ सय ३६ दरबन्दी खारेज

काठमाडौँ : सरकारले केन्द्रीय धनादेश र टिकट व्यवस्थापन तथा ‘फिलाटेलिक’ कार्यालय खारेज गरेको छ । मन्त्रिपरिषद्को बिहीवारकोे बैठकले ‘एक पालिका एक हुलाक’ कायम गर्ने, हुलाकको सङ्गठन संरचना परिवर्तन गर्ने र एक हजार छ सय...

पुरा पढ्नुहोस
पैँतिस जनाको मोतीबिन्दु शल्यक्रिया

दैलेखः नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेखले स्थापना गरेको मोतिविन्दु शल्यक्रिया केन्द्रबाट पहिलो दिन मङ्गलवार पैँतिस जना आँखाका बिरामीको मोतिविन्दु शल्यक्रिया गरिएको छ । नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोगमा शल्यक्रिया केन्द्रबाट...

पुरा पढ्नुहोस
‘संघीयता कार्यान्वयनमा लाग्छु’

काठमाडौँः प्रधानमन्त्री एवं राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनको मुख्य संवाहक हुनुका नाताले आफू संघीयता कार्यान्वयनमा दृढताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित राष्ट्रिय समन्वय...

पुरा पढ्नुहोस
अछाममा एक व्यक्तिले २५ किलो चामल मात्र पाउने

अछाम : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय अछामले प्रतिव्यक्ति २५ किलो चामल उपलब्ध गराउने भएको छ । बुधबार समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलको अध्यक्षतामा बसेको बैठकले कार्यालयबाट प्रतिव्यक्ति...

पुरा पढ्नुहोस
ज्यान मार्ने उद्योगमा दुई बालक पक्राउ

दैलेखः दैलेख प्रहरीले ज्यान मार्ने उद्योग घटनामा संलग्न दुई बालकलाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेका बालकहरूको पहिचान भने गोप्य राखेको छ । उनीहरूको परिवर्तित नामथर वर्ष १४ को दैलेख–३९ र वर्ष १५...

पुरा पढ्नुहोस
करेन्ट लागेर एक युवाको मृत्यु

दैलेखः करेन्ट लागेर दैलेखमा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा अछामको पञ्चदेवल विनायक नगरपालिका ४, लयाँटीका २९ वर्षीय प्रकाश बुढा रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख डीएसपी अजुन केसीले जानकारी दिएका छन्...

पुरा पढ्नुहोस
नर्वेजियन राजदूतावासको टोलीद्वारा गुराँस गाउँपालिकाको अनुगमन

दैलेखः दैलेखको गुराँस गाउँपालिकामा नर्वेजियन राजदूतावासको टोलीले स्थलगत अध्ययन गरेको छ । गाउँपालिकामा सुरु गरिएको न्यायमा पहुँच कार्यक्रमको प्रभावकारिता, पालिकाले प्रदान गर्ने कानुनी सहायता, स्थानीय बासिन्दाहरूले भोगेका समस्याको बारेमा बस्ती स्तरमै पुगेर अनुगमन गर्ने...

पुरा पढ्नुहोस